कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माथिल्लो तामाकोसीको बाँधमा युवक बेपत्ता

केदार शिवाकोटी

दोलखा — माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा एक युवक बेपत्ता भएका भएका छन् ।

माथिल्लो तामाकोसीको बाँधमा युवक बेपत्ता

बेपत्ता हुनेमा रामेछाप उमाकण्ड गाउँपालिका–१ वाल्दिङका २८ वर्षीय रमेश बस्नेत रहेको प्रहरीले जनाएको छ ।

लप्चीमा निमार्णाधीन नासा हाईड्रोमा कार्यरत उनी बोटिङ गरेर तर्ने रुखको हाँगा भाचिएपछि बाँधमा फाल हालेका थिए । ९ जनाको समूहमा बोटिङ गरेका उनी बाँधमा फालहालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । नासा हाईड्रोका कर्मचारी समेत रहेका बस्नेतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण २४, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?