कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

नुवाकोटमा बालिका बलात्कार आरोपमा युवक पक्राउ 

कृष्ण थापा

नुवाकोट — जबरजस्ती करणी गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका २ स्थित पाङगारका एक स्थानीय पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार १९ वर्षीय सुनिल तामाङलाई पक्राउ गरी नुवाकोट अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालय प्रमुख तथा एसपी रामप्रकाश शाहले बताए । उनका अनुसार १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उनीमाथि आरोप लागेको छ ।

प्रकाशित : असार ३१, २०७९ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×