कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

रहेनन् सिन्धुलीका ‘खोज’ बा

राजकुमार कार्की

सिन्धुली — खोज आन्दोलनका अभियन्ता भिमबहादुर थापाको निधन भएको छ । ४४ वर्ष अघिदेखि देशभर ‘खोज’ अभियान चलाएका सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ माथिल्लो बाराका थापाको १०३ वर्षको उमेरमा निधन भएको हो । 

रहेनन् सिन्धुलीका ‘खोज’ बा

२०३५ सालेदेखि उनी खोज अभियानमा लागेका थिए । उनको बिहीबार अन्त्येष्टी गरिएको परवारले जनाएको छ । जीवनको लक्ष्य नै खोज हुनुपर्ने उनको मान्यता थियो । देशभरका टोल, बिजुलीका पोल, सडकका भित्तामा खोज लेखेर थापाले सन्देश छाड्ने गरेका थिए ।

प्रकाशित : जेष्ठ १९, २०७९ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?