कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको बकैया गाउँपालिका—११ सिमातमा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छैन ।

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

कान्तिलोकपथको ठिगनबाट हेटौंडातर्फ आइरहेको ना ४ त ६०७५ नम्बरको ट्र्याक्टर सडकबाट २ सय ५० मिटर तल खसेको थियो ।

मृतकमध्ये एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि हेटौंडा ल्याउँदै गर्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए  । 'घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान गरिरहेको छ,' उनले भने ।

प्रकाशित : पुस २१, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×