कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

दीपेन्द्र शाक्य

संखुवासभा — मलामी गएर फर्किने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा संखुवासभाको चैनपुर नगरपालिका १० मा २ जनाको मृत्यु भएको छ । चैनपुर १० दुमकटामा शुक्रबार दिउँसो ट्र्याक्टर पल्टिँदा मलामी गएका गंगाबहादुर तामाङ र केशव कार्कीको मृत्यु भएको हो ।

दुर्घटनापछि घाइते बनेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी लालध्वज सुवेदीले बताए ।

मलामी गएका ४४ भन्दा बढी गाउँलेहरू को २ त ३९६१ नम्बरको ट्र्याक्टरमा सवार थिए । दुर्घटनापछि चालक मोहनकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित : असार २४, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×