कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी कर्णलाई मातृशोक

विराटनगर — कान्तिपुर पब्लिकेसन्स लिमिटेड प्रदेश १ कार्यालय प्रमुख अनुजलाल कर्णलाई मातृशोक परेको छ । कर्णकी ८३ वर्षीया आमा सूर्यकलादेवी कर्णको बिहीबार बिहान विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

कान्तिपुरकर्मी कर्णलाई मातृशोक

उनी शरीरमा नुनको मत्र कमीको समस्या झेल्दै थिइन् । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रम्हापुरी स्थायी बसोबास गर्ने सूर्यकलाका तीन छोरी र दुई छोरा छन् ।

प्रकाशित : जेष्ठ २६, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?