कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलामको देउमाईमा एमालेका पोख्रेल विजयी

विप्लव भट्टराई

इलाम — देउमाई नगरपालिकामा नेकपा एमालेका सूर्यप्रसाद पोख्रेल र पविमाया राई निर्वाचित भएका छन् । पोख्रेलले ८ हजार ६ सय ९५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलालले ७ हजार ६ सय २२ मत प्राप्त गरे ।

इलामको देउमाईमा एमालेका पोख्रेल विजयी

दुलाल यसअघि २०७४ मा मेयर पदमै पोखरेलसँग पराजित भएका थिए । उपमेयरमा निर्वाचित एमालेकी राईले ८ हजार ५ सय ६३ मत पाइन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?