१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

झापामा श्रीमती हत्या आरोपित पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । भद्रपुर नगरपालिका १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

झापामा श्रीमती हत्या आरोपित पक्राउ

तामाङले सोमबार बिहान ३४ वर्षीया श्रीमती अनिता लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोबाइल बिग्रिएको विषयमा श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो । विवादका क्रममा तामाङले बिहान साढे ५ बजेतिर घाँटीमा चक्कु प्रहार गर्नुका साथै शरीरमा ढुंगा प्रहार गरेर अनिताको हत्या गरेको प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन २, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?