कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

राज्य प्रतिशोधविरुद्ध उत्रिएका नागरिक [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : अंगद ढकाल, तस्बिर : दीपक केसी

धनुषा/काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको रिहाई र मिडियामाथिको आक्रमण बन्द गर्न माग गर्दै नागरिक समाज, मिडिया र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुले प्रदर्शन गरेका छन् । मिडिया सम्बन्ध संघ संस्था र पत्रकारहरुले भेला अन्तरक्रिया देखि प्रधामन्त्री पुष्पकमल दाहालसम्मलाई भेटी राज्यको मिडिया दमन गर्ने नीति बन्द गर्न चेतावनी दिएका छन् । अध्यक्ष सिरोहियालाई धनुषा जिल्ला अदालतले ३ दिन हिरासतमा राखेका अनुसन्धान गर्न अनुमति दिएको छ ।

धनुषामा जिल्ला अदालत बाहिर धर्ना दिँदै नागरिक समाज ।

राज्य आतंका बन्द गर्दै धुनषामा भएको प्रदर्शन ।

सिराहामा सरकाविरुद्ध भएको प्रदर्शन

काठमाडौंको माइतीघरमा नेपाल प्रेस युनियनले गरेको विरोध ।

धनुषा जिल्ला अदालत परिसर ।

पत्रकार महासंघसहित मिडियासम्बद्ध संघ संस्थाका प्रतिनिधिको काठमाडौंमा भएको छलफल ।

मिडिया सोसाइटीको पत्रकार सम्मेलन ।

३१ जना सम्पादकहरुको तर्फबाट जारी भएको संयुक्त पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिँदै ।

सरकारविरुद्ध धुनषामा भएको प्रदर्शन ।

सरकारविरुद्ध धुनषामा भएको प्रदर्शन ।

गृहमन्त्री रवि लामिछानेको विरोधमा धनुषाको भानुचोकमा नेविसंघले बुधबार साँझ टायर बालेर गरेको प्रदर्शन । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

गृहमन्त्री रवि लामिछानेको विरोधमा धनुषाको भानुचोकमा नेविसंघले बुधबार साँझ टायर बालेर गरेको प्रदर्शन । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर


प्रकाशित : जेष्ठ ९, २०८१ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्