३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मतगणना स्थलको सुरक्षाका लागि तारजाली [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — मत गणना स्थलको सुरक्षाका लागि तारजालीहरू राखिएको छ । देशका अधिकांस मत गणना स्थलहरूमा तारजाली राखिएको हो ।

बागलुङको मत गणनास्थलमा लगाइएको तारजाली । तस्बिरः प्रकाश बराल/कान्तिपुर

उदयपुरको मतगणना स्थलमा राखिएको तारजाली । तस्बिरः डिल्लीराम खतिवडा ।

रुपन्देही- ३ काे गणनास्थलमा राखिएको तारजाली । तस्बिरः दीपेन्द्र बडुवाल/कान्तिपुर ।


प्रकाशित : मंसिर ४, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्