फोटोफिचरयस्तो रह्यो प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव [तस्बिरहरू] मंसिर ४, २०७९इकान्तिपुर टिमकाठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वचानको मतदान सकिएको छ । छिटपुट घटना बाहेक १ सय ६५ वटै क्षेत्रमा मदतान भएका छन् । आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । प्रकाशित : मंसिर ४, २०७९ १७:४३