Kantipur

५ श्रावण २०८३, मंगलबार
इकान्तिपुर टिम

इकान्तिपुर टिम

इकान्तिपुर टिमका लेखहरु :

स्थानीय तहको बजेट: रैथाने उत्पादन ब्राण्डिङदेखि वातावरणमैत्री संरचना निर्माणका योजना

स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना, स्टार्टअप कर्जा, धार्मिक पर्यटन र सामाजिक सुरक्षा जस्ता कार्यक्रम बजेटमार्फत अघि सारेका छन्।

7 MINS READ
Local level budget: Plans range from branding local products to building environmentally friendly structures

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

परीक्षामा कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

2 MINS READ
Class 12 results released, 64.13 percent of examinees pass

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी

प्रधान सम्पादकको भूमिकाबाट उमेश चौहानले राजीनामा दिएपछि कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो, जसमा १७ वटा आवेदन प्राप्त भएका थिए। अन्तिम सूचीमा रहेका तीन जनामध्येबाट अवस्थीलाई छनोट गरिएको हो।

3 MINS READ
Gokarna Awasthi appointed as Editor-in-Chief of Kantipur Daily

तराईमा तीन सातादेखि शीतलहर, मारमा मजदुर

पुससँगै सुरु भएको बाक्लो हुस्सु र शीतलहरले तराईको जनजीवन प्रभावित भएको छ। दिनभरि काम गरेर छाक टार्ने परिवार भोकै बस्नुपर्ने बाध्यताले कठोर चिसोमा पनि मजदुरी गर्न बाध्य छन्।

8 MINS READ
Cold wave hits Terai for three weeks, workers suffer

लयमा छैनन् प्रदेश सरकार

भदौ २४ मा प्रदर्शनकारीको आगजनीबाट कार्यालयसहित अधिकांश भाैतिक संरचना र कागजात क्षति भएपछि प्रदेश सरकारहरु लयमा फर्कन सकेका छैनन् ।

1 MIN READ
The provincial government is not in harmony.

तराईमा सातादेखि हुस्सु र शीतलहर, चिसाेले विपन्नको चुलो प्रभावित

मुटु काँप्ने जाडोले सर्वसाधरण घरभित्र सीमित छन् । कामकाजीलाई जाडो छल्न हम्मे भइरहेको छ । सहरदेखि ग्रामीण क्षेत्रसम्म चिसोले असर गरेको छ ।

7 MINS READ
Haze and cold wave in the Tarai for a week, cold affects the stoves of the poor

कोशीका सरकारी अस्पताल नै 'बिरामी' : कतै ‘रेफर सेन्टर’, कतै हेलिकोप्टर उद्धारको भर

कोशी प्रदेशका सरकारी अस्पतालहरूमा कतै भौतिक पूर्वाधारको अभाव छ, कतै दक्ष जनशक्ति र उपकरणको व्यवस्थापनमा समस्या। राज्यको लगानी निरन्तर रहे पनि स्थानीयले समस्याग्रस्त अस्पतालबाट गुणस्तरीय सेवा पाउन सकिरहेका छैनन्।

2 MINS READ
Koshi's government hospitals are 'patients': Some rely on 'referral centers', others rely on helicopter rescue

वन्यजन्तुबाट क्षतिको राहत पाउनै सकस

जंगली जनावरबाट भएको क्षतिको राहत पाउने प्रक्रिया जटिल, ढिलो र अनिश्चित हुँदा सर्वसाधारण आजित हुने गरेका छन् ।

1 MIN READ
It is difficult to get relief from damage caused by wildlife.

बेथितिविरुद्धको विद्रोहबाट बनेको सरकारमाथि पनि प्रश्नै प्रश्न

सम्पत्ति विवरण लुकाउने पुरानै प्रवृत्ति नयाँ सरकारले पनि कायम राखेको छ । राजनीतिक संक्रमणकालीन अवस्था पार लगाउन गठित वर्तमान सरकारको यो विरोधाभास प्रवृत्तिले सत्तामाथि सुशासन र पारदर्शिताको प्रश्न फेरि उठेको छ ।

20 MINS READ
Questions also abound over the government formed from the uprising against the regime.

तिहार : चाड एक, तरिका अनेक

आफ्नो मौलिक चाड नभए पनि पछिल्लो समय बसोबासमा आएको विविधता, सञ्चारका माध्यम तथा सामाजिक सञ्जालको प्रभाव, अन्तर समुदाय घुलमिललगायतका कारण अधिकांश समुदायमा तिहारमा भाइटीका लगाउने र देउसी-भैलो खेल्ने चलन भित्रिन थालेको छ ।

2 MINS READ
Tihar: One festival, many ways
Link copied successfully