कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोह्र श्राद्ध सुरु

तस्बिर : केशव थापा

काठमाडौँ — दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएको छ । असोज कृष्णपक्षको प्रारम्भसँगै आइतबारदेखि हिन्दु परम्पराको पितृ पक्ष सुरु भएको हो । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्र श्राद्ध पनि भन्ने गरिन्छ । यस अवसरमा पशुपतिनाथ मन्दिरमा आइतबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ । यस अवसरमा आफ्ना पूर्वजहरूको मृत्युमा तिथिअनुसार श्राद्ध गर्ने परम्परा रहिआएको छ ।


प्रकाशित : भाद्र २६, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्