कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरले यसरी हटायो अव्यवस्थित तार [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं महानगरपालिकाभित्रका सडक आसपासका अव्यवस्थित र (केवल) हटाइँदैछ । महानगरका कर्मचारीले बुधबार पुतलीसडक क्षेत्रमा बिजुलीको खम्बामा लत्रिएका र सडकमा छरपस्ट तार हटाएका हुन् । अव्यस्थित विद्युतीय तारका कारण विभिन्न ठाउँमा बेला-बेलामा आगलागीका घटनासमेत हुने गरेको छ भने बटुवा र यातायातका साधन गुड्नलाई समस्या हुने गरेको छ । त्यस्ता तारका कारण सहरलाई कुरुप बनाएको छ । महानगरले सहरलाई व्यवस्थित गर्न भन्दै फुटपाथ पसल पनि हटाइरहेको छ ।


प्रकाशित : असार २२, २०७९ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्