कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी हुन् मिस नेपालका उत्कृष्ट २४ प्रतिस्पर्धी [तस्बिरहरू]

केशव थापा

काठमाडौँ — यस वर्ष पनि मिस नेपालको ताजका लागि युवतीहरू प्रतिस्पर्धामा छन् । आयोजक हिडेन ट्रेजरले २४ जना उत्कृष्ट प्रतिस्पर्धी चयन गरिसकेको छ । तिनै प्रतिस्पर्धीहरू पछिल्लो समय लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा पुगेका छन् । जहाँ उनीहरू स्वीमसुट राउण्डअन्तर्गत र्‍याडिसन होटेलको स्वीमिङ पुल पुगेका हुन् । यसअघि उनीहरूले थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय पनि अवलोकन गरिसकेका छन् ।


प्रकाशित : जेष्ठ २८, २०७९ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्