कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाेकनाका किसानलाई रोपाइँको चटारो [तस्बिरहरु]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — असार लागेसँगै मनसुन भित्रिएपछि किसानहरु धान रोपाइँमा व्यस्त हुन थालेका छन् । मानो रोपेर मुरी फलाउने आशमा काँठ क्षेत्रका किसानहरु खेतमा छुपुछुपु धान रोप्न व्यस्त बनेका हुन् । ललितपुरको खोकनाका खेतमा किसानहरुको रोपाइँ चटाराे यस्तो देखियो ।


प्रकाशित : असार २, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्