कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झरीमय काठमाडौं

तस्बिरः कविन अधिकारी

काठमाडौँ — पश्चिमी वायूको प्रभावले देशका अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ। राजधानी काठमाडौं उपत्यकामा पनि मंगलबार रातिदेखि झरी परिरहेको छ। झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका डाँडामा हिउँ परेको छ । चन्द्रागिरी, फूलचोकी, दामनलगायतका स्थानमा हिउँ परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरिजसो पानी पर्नेछ ।

प्रकाशित : माघ ९, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्