२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

रास्वपाका मन्त्रीहरूद्वारा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई पत्राचार

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आफूहरूको सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेका छन् ।

रास्वपाका मन्त्रीहरूद्वारा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई पत्राचार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले सोमबार छुट्टाछुट्टै पत्र लेखि आफूहरुले बुझाएको विवरण सार्वजनिक गरिदिन पत्र पठाएका हुन् ।

प्रकाशित : वैशाख २४, २०८१ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?