कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

संखुवासभाको भोटखोला गाउँपालिकामा एमालेका लामा विजयी

दिपेन्द्र शाक्य

(संखुवासभा) — संखुवासभाको भोटखोला गाउँपालिका अध्यक्षमा एमालेका वाङ छेदर लामा विजयी भएका छन् । उनले १ हजार ८ सय ३ मत ल्याएर विजयी भएका हुन् ।

संखुवासभाको भोटखोला गाउँपालिकामा एमालेका लामा विजयी

उपाध्यक्षमा एमालेका सहना लामा विजयी भइन् । उनले १ हजार ७ सय ९१ मत ल्याएकी हुन् । अध्यक्षका प्रतिस्पर्धी एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४ सय १६ मत प्राप्त गरे । उपाध्यक्षका प्रतिस्पर्धी कांग्रेसका डुक्पा भोटेले १ हजार ५ सय ३६ मत ल्याए । २०७४ मा भोटेखोला गाउँपालिका प्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?