१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा कांग्रेस विजयी 

ज्योति कटुवाल

दैलेख — दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका गणेशकुमार शाही निर्वाचित भएका छन्। शाहीले ४ हजार ७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सूर्यबहादुर शाहीले ३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । 

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा कांग्रेस विजयी 

नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी मनसरा कुमारी शर्माले ४ हजार ३८ मत ल्याई निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दाकुमारी विष्टले ३ हजार ९ सय ९६ मत प्राप्त गरिन्।

प्रकाशित : जेष्ठ ३, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?