कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धर्मदेवी नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल विजयी भएका छन् । उनले ४२ सय ८२ मत ल्याए । उपप्रमुखमा कांग्रेसका तारा महत ४३ सय २३ मत ल्याएर विजयी भइन् ।

धर्मदेवी नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

प्रमुखका प्रतिद्वन्द्वी कांग्रेसका थलकुमार लिंखाले ४१ सय ९३ मत ल्याए । उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी गिरीले ४१ सय ५ मत ल्याइन् । २०७४ मा यहाँ प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो ।


प्रकाशित : जेष्ठ २, २०७९ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?