कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बर्दियाको बारबर्दियामा कांग्रेसका थारु र पाण्डे विजयी

नेपालगन्ज — बर्दियाको बारबर्दिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । माओबादीको गढ मानिने बारबर्दियाको प्रमुखमा कांग्रेसका छबिलाल थारु १३ हजार ६ मत र उपप्रमुखमा रत्नकुमारी पाण्डेले १२ हजार ४९२ मत ल्याएर विजयी भएका छन् ।

बर्दियाको बारबर्दियामा कांग्रेसका थारु र पाण्डे विजयी

०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख र अधिकांश वडामा माओबादीले जितेको थियो । यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा कांग्रेसले जितेको छ ।


प्रकाशित : जेष्ठ २, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?