कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

एलपी देवकोटा

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दामोदर आचार्य विजयी भएका छन् । उनले २ हजार ८ सय ६ मत ल्याएर विजयी भएका हुन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५ सय ६३ मत ल्याए ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकलि बुढा विजयी भएकी छन् । उनले २ हजार ३ सय ८० मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी रीता खत्री एक हजार ९ सय ४५ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×