कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

संखुवासभाको सिलिचाेङमा कांग्रेसका भुपाल राई विजयी

दिपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको सिलिचाेङ गाउँपालिका अध्यक्षमा भूपाल राई विजयी भएका छन् । उनले २ हजार २ सय ३ मत ल्याए ।

संखुवासभाको सिलिचाेङमा कांग्रेसका भुपाल राई विजयी

उपाध्यक्षमा कांग्रेसका देविता राई विजयी भइन् । उनले २ हजार ७५ मत ल्याइन । उनीहरू दुवै कांग्रेसका उम्मेदवार हुन् । अध्यक्षका प्रतिद्वन्द्वी माओवादी केन्द्रका याेगेन्द्र राईले २ हजार ९ मत ल्याए ।

उपाध्यक्षका प्रतिद्वन्दी माओवादीकी देविकुमारी राईले १ हजार ७ सय ७० मत ल्याए । २०७४ मा यहाँ कांग्रेस नै विजयी भएका थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?