कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

संखुवासभाको सिलिचाेङ गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

दिपेन्द्र शाक्य

सङ्खुवासभा — सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा भूपाल राई विजयी भएका छन् । उनले २ हजार २ सय ३ मत ल्याए ।

संखुवासभाको सिलिचाेङ गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

उपाध्यक्षमा कांग्रेसका देवीता कुलुङ राई विजयी भइन् । उनले २ हजार ७५ मत ल्याइन् ।

अध्यक्षका प्रतिद्वन्द्वी माओवादी केन्द्रका याेगेन्द्र राईले २ हजार ९ मत ल्याए । उपाध्यक्षका प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीकुमारी राईले १ हजार ७ सय ७० मत ल्याइन् ।

२०७४ मा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?