कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

मेनुका ढुंगाना

अछाम — ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाश साउँद ३ हजार १ सय ८१ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर साउँदले २५ सय ५५ मत प्राप्त गरे ।

ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

उपाध्यक्षमा पनि नेपाली कांग्रेसका नेत्रकला शाही विजयी भइन् ।

उनले ३१ सय मत प्राप्त गरि विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मायादेवि बुढाले २ हजार ५ सय ७३ मत प्राप्त गरिन । स्थानीय तह २०७४ को निर्वाचनमा पनि ढकारीमा कांग्रेस विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?