दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादीका धामी विजयी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादीका धामी विजयी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/naugad-1552022112430-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मतगणना परिणामअनुसार धामिले ३ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रेमसिंह धामीले तीन हजार १ सय ९१ मत ल्याएका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै उपाध्यक्ष निर्वाचित ठगुन्नाले तीन हजार ७ सय ६७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी गौरिदेवी ठगुन्ना २ हजार ८ सय ६७ मत ल्याएकी थिइन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया