कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायण नगरपालिकामा पुन: गणना गर्नुपर्ने मागपछि मतगणना अवरुद्ध

काठमाडौँ — दैलेखको नारायण नगरपालिका वडा नम्बर २ को मतपरिणाम पुन: गणना गर्न नेपाली कांग्रेसले माग गरेपछि गणना कार्य रोकिएको छ ।

मतगणना स्थलमा नेकपा एमालेका कार्यकर्ताले गणना भएको परिणाम नै सार्वजनिक गर्न भन्दै जुलुस गरेका छन् । कांग्रेस प्रतिनिधिहरु अहिले मतगणना स्थानबाट बाहिरिएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?