कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखाका ९ स्थानीय तहका ९ वडाको मत सार्वजनिक

केदार शिवाकोटी

दोलखा — दोलखका ९ स्थानीय तहका ९ वटा वडाका मत परिणम सार्वजनिक भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३/३ वटा वडामा विजयी हासिल गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसले २ वटामा र नेकपा एकीकृत समाजवादीले १ वडामा विजयी हासिल गरेको छ ।

एमालेले कालिञ्चोक गाउँपालिका–१, तामाकोशी गाउँपालिका–१ र बैत्यश्वर गाउँपालिका–१ मा विजयी भएको छ । माओवादीले जिरी नगरपालिकाको २ र ३, गौरीशंकर गाउँपालिकाको १ नम्बर वडामा विजयी भएको छ ।

कांग्रेसले भीमेश्वर नगरपालिको–१ र जिरी नगरपालिकाको–१ वडामा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले मेलङ गाउँपालिका–२ मा विजयी हासिल गरेको छ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?