१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

तिलोत्तमा नगरपालिकामा गठबन्धनको अग्रता 

तिलोत्तमा — तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । पछिल्लो परिणामअनुसार गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८ सय ७१ र नेकपा (एमाले)का मोहन चापागाईंले ७ सय ६८ मत ल्याएका छन् । 

तिलोत्तमा नगरपालिकामा गठबन्धनको अग्रता 

उपमेयरमा एमालेका उम्मेदारले ७ सय ९ गठबन्धनबाट माओवादीका उम्मेदवारले ४ सय ४ मत ल्याएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?