कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा वालेन्द्रको अग्रता‚ स्थापितभन्दा १८० मतले अगाडि

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले ९८० मत प्राप्त गरेका छन् ।

काठमाडौंमा वालेन्द्रको अग्रता‚ स्थापितभन्दा १८० मतले अगाडि

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ८०० मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् भने गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५९४ मत प्राप्त गरेकी छन् ।

यसैगरी एमालेबाट उपप्रमुखकी प्रत्याशी सुनिता डंगोलले ६०२ मतका साथ अग्रता बनाएकी छन् भने गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले १२६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ००:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?