कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इनरुवामा कांग्रेसका भण्डारीको अग्रता

इटहरी — इनरुवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केदार भण्डारीले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको ताजा परिणामअनुसार उनले ४०० मत पाएका छन् ।

इनरुवामा कांग्रेसका भण्डारीको अग्रता

यहाँ नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेलले २९५ मत पाएका छन् भने जनता समाजवादी पार्टी (जसपा)का दीलिपचन साहुले १४७ मत पाएका छन् ।

*यसअघि प्रकाशित समाचारमा इनरुवा हुनुपर्नेमा अन्यथा भएको र मत परिणामसमेत फरक पर्न गएकाले सच्याइएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?