कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाबुराम भट्टराईको वडामा जसपाको प्यानल नै विजयी

गोरखा — गोरखाको पालुङटार नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी(जसपा)का वडाध्यक्ष उमेदवार कृष्ण परियार विजयी भएका छन् । 

बाबुराम भट्टराईको वडामा जसपाको प्यानल नै विजयी

पालुङटार वडा नम्बर १ जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको वडा हो । परियारले ६ सय ४८ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ५ सय ८ मत ल्याए । उक्त वडामा जसपाको प्यानल नै विजयी बनेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?