कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्याजको सिरानी !

फोकस आउट

प्याज काट्दा रून्थे मान्छे  । अब प्याजलाई भान्सामा भित्र्याउँदा रूनुपर्ने दिन आयो  ।

प्याजको सिरानी !

कारण एकाएक आकासिएको प्याजको मूल्य । प्याज पनि अब मानिसका लागि अन्य विलासिताका सामानझैं बनेको छ । झन् त्यसैलाई ओछ्यान बनाएर निदाउँदा सपना राम्रै देखिँदो हो । तरकारीको भाउले आकाश छोएसँगै राजधानीवासी चिन्तित भइरहेका बेला एक कामदारचाहिँ कालीमाटीस्थित तरकारी बजारमा प्याजको बोरामाथि आनन्दले सुतिरहेका छन् ।

प्रकाशित : मंसिर २१, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?