१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

२४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार ३ हजार ९८१ नमुना परीक्षणमा ३९१ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि

२ हजार ५६२ पीसीआरमा ३४० र १ हजार ४१९ एन्टीजेन परीक्षणमा ५१ जना संक्रमित देखिएका हुन् ।

२४ घण्टामा ४६ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा खोप लगाउनेको संख्या १ लाख २१ हजार ५१५ रहेको छ ।


प्रकाशित : श्रावण ४, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?