कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सरकारको नीति तथा कार्यक्रम

स्वदेशमै खोप निर्माण गर्ने नीति ल्याइने

काठमाडौँ — सरकारले स्वदेशमै खोप निर्माण गर्ने नीति ल्याउने भएको छ । मंगलबार राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशमै खोप निर्माण गर्ने नीति ल्याउने बताएकी हुन् ।

स्वदेशमै खोप निर्माण गर्ने नीति ल्याइने

साथै औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गर्ने, नेपाली औषधि उत्पादकहरूको क्षमता वृद्धि र औषधि आपूर्तिमा सुधार गरिने उनले बताइन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?