३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

थप ३८२ जना कोरोनामुक्त, ३७ संक्रमित

काठमाडौँ — २४ घण्टामा देशभर गरी ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक तथ्यांकअनुसार ४ हजार ६१ परीक्षणमा ३७ जनामा संक्रमण देखिएको छ ।

थप ३८२ जना कोरोनामुक्त, ३७ संक्रमित

२ हजार ७९८ पीसीआर परीक्षणमा २८ र १ हजार २६३ एन्टिजेन परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको छ । आइतबारसम्म सक्रिय संक्रमित ३ हजार २४१ रहेका छन् ।

२४ घण्टामा २२ हजार ६८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


प्रकाशित : चैत्र ६, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?