१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दोलखा प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी

कान्तिपुर संवाददाता

दोलखा — दोलखाको निर्वाचन क्षेत्र नम्बर १ को २मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । केसीले १९ हजार ४१४ मत ल्याएर विजयी भएका हुन् ।

दोलखा प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । लामाले १७ हजार ५९५ मत ल्याएका छन् ।

दोलखामा प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ । जहाँ एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायम गरेका छन् ।

प्रकाशित : मंसिर १८, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?