कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

दाङ प्रदेशसभा १ (१) मा माओवादीका इन्द्रजित थारू निर्वाचित

दुर्गालाल केसी

दाङ — दाङ–१ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारू निर्वाचित भएका छन् ।

दाङ प्रदेशसभा १ (१) मा माओवादीका इन्द्रजित थारू निर्वाचित

थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई १ हजार ७ सय ८० मतान्तरले पराजित गरेका छन् । थारुले १३ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् भने भट्टराईले ११ हजार ७ सय १९ मत पाएका छन् ।

थारू २०६४ मा संविधानसभा सदस्य र २०७४ मा प्रदेश सभा सदस्य भएका थिए । अहिले उनी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री छन् ।

प्रकाशित : मंसिर ८, २०७९ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?