१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सुर्खेत १ मा पूर्णबहादुर खड्का निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सुर्खेत १ मा पूर्णबहादुर खड्का निर्वाचित

खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् । पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।



प्रकाशित : मंसिर ८, २०७९ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?