कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीको सुरुवाती अग्रता

गुल्मी — गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सुरुवाती अग्रता बनाएका छन् ।

गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीको सुरुवाती अग्रता

यहाँको एउटा केन्द्रमा मंगलबार पुन: मतदान भएपछि अहिले जारी गणनामा ज्ञवालीले १ हजार ३०७ मतसहित अग्रस्थानमा छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १ हजार १५४ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश पाण्डेले ९१ र राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले ३६ मत पाएका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×