कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झापा-२(१) मा एमालेका कार्की विजयी

पर्वत पोर्तेल

झापा — झापामा एमालेले खाता खोलेको छ । प्रदेश २ (१) का एमाले उम्मेदवार  एकराज कार्की बुधबार निर्वाचित भएका छन् । 

झापा-२(१) मा एमालेका कार्की विजयी

कार्कीले १८७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एसका उम्मेदवार पुष्पराज पोखरेलले ६१०१ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?