कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङ ३ मा कांग्रेसका गिरीको, एमालेकी वली दोस्रो

दुर्गालाल केसी

काठमाडौँ — दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेद्वार दीपक गिरीले अग्रता लिएका छन् ।

दाङ ३ मा कांग्रेसका गिरीको, एमालेकी वली दोस्रो

गिरीले २ हजार ४ सय ३० मत प्राप्त गर्दा नेकपा (एमाले)की उम्मेदवार कोमल वलीले २ हजार १ सय ४० मत प्राप्त गरेकी छिन् । यस क्षेत्रमा ९० हजार १ सय ५० मत खसेको थियो

प्रकाशित : मंसिर ६, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?