कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा २७ घण्टापछि मतपेटिका सदरमुकाम पुर्‍याइयो

मनाेज बडु

दार्चुला — दार्चुलाको ब्यास गाउँपालिका-२ राप्लाकाे दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ सिना मतदान केन्द्रका मतपेटिकाहरु २७ घण्टापछि दार्चुला सदरमुकाम खलंगामा पुर्‍याइएको छ ।

दार्चुलामा २७ घण्टापछि मतपेटिका सदरमुकाम पुर्‍याइयो

ती केन्द्रहरु सदरमुकामबाट २८ काेश टाढा रहेकोले पैदल मार्ग भएर मतपेटिका ढुवानी गरेर ल्याइएको हो । समान्यतल ती ठाउँबाट पैदल हिडाइमा सदरमुकाम खलंगा पुग्न १०/१२ घण्टा लाग्ने गर्छ ।

यसअघि सर्वदलीय बैठकले ८ बजे मतगणना हुने बताएपनि अहिले ९ बजेबाट गणना सुरू गरिने मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ ।

प्रकाशित : मंसिर ५, २०७९ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?