कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सुरुवाति अग्रता, सागर ढकाल तेस्रो

डीआर पन्त

काठमाडौँ — डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । ५ सय मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन् ।

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सुरुवाति अग्रता, सागर ढकाल तेस्रो

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् ।

सुरुवाति परिणामअनुसार देउवाले २३९ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

प्रकाशित : मंसिर ५, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?