कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

रौतहट-४ मा मतगणना सुरु

शिव पुरी

रौतहट — रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । ४ निर्वाचन क्षेत्र रहेको रौतहटको बाँकी क्षेत्रको मतगणना सुरु भएको छैन ।

रौतहट-४ मा मतगणना सुरु

१, २, ३ को मतगणना केहीबेरमा सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । रौतहटमा कूल ६२.४७ प्रतिशत मत खसेको छ ।

प्रकाशित : मंसिर ५, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?