२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

मोरङका यी ठाउँमा हुँदैछ मतगणना

देवनारायण साह

माेरङ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे मतदान सम्पन्न भएपछि मतपेटिका संकलन सुरू गरिएकाे छ । प्रतिनिधिसभाकाे ६ र प्रदेशसभाकाे १२ वटा निर्वाचन क्षेत्र रहेकाे माेरङमा चार ठाउँमा मतपेटिका संकलन भइरहेकाे मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए ।

मोरङका यी ठाउँमा हुँदैछ मतगणना

निर्वाचन क्षेत्र ४, ५ र ६ काे विराटनगरस्थित आदर्श माध्यमिक विद्यालय, क्षेत्र नम्बर १ काे उर्लाबारी नगरपालिकाकाे कार्यालय, क्षेत्र नम्बर २ काे रतुपामाईकाे विश्वनाथ मन्दिर प्रांगण र क्षेत्र ३ बेलबारीस्थित भगवती माध्यमिक विद्यालयमा मतपेटिका संकलन गरेर त्यही गणना हुने ढुंगेलले बताए ।

प्रकाशित : मंसिर ४, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?