२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

स्याङजाको चापाकोटमा विवाद, प्रहरीद्वारा हवाइ फायर

प्रतिक्षा काफले

गण्डकी — स्याङजाको चापाकाेट नगरपालिका-१ आँधीचाैघेरा भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएको छ ।

स्याङजाको चापाकोटमा विवाद, प्रहरीद्वारा हवाइ फायर

दुवै समूहबीच विवाद प्रहरीले सुरक्षाका लागि भन्दै फायरिङ गरेको हो ।

अहिले त्यहाँ मतदान स्थगित भएकाे छ । मतदान पुनः सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेकाे छ ।

प्रकाशित : मंसिर ४, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?