प्रतिक्षा काफले

प्रतिक्षा काफलेका लेखहरु :

पोखराबाट जोमसोमका लागि उडेको ताराको टि्वनअटर सम्पर्कविहीन

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी

गण्डकीमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । उद्घाटन कार्यक्रममा आफ्ना पक्षका नेताहरुलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले मञ्चमै विरोध जनाएका छन् । यहाँ सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा अर्जुन जोशीलाई टिकट दिइएको छ ।