कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापाकाे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट

काठमाडौँ — झापाकाे झापा गाउँपालिका-२ काे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएकाे छ ।

झापाकाे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट

बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएकाे हाे । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियाे ।

हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?